हजारौं कानु समुदायको सहभागितामा मौलापुरमा जागरण सभा, संरक्षण र एकताको आह्वान ।
प्रदुमन यादव / राजकुमार यादव रौतहट जिल्लाको मौलापुर बजारमा कानु हलवाई समाज महासंघ नेपालद्वारा आज शनिबार भव्य रूपमा जागरण सभा तथा सम्मान समारोह सम्पन्न भएको छ। कार्यक्रममा नेपालसहित भारतको बिहार




























