२०८२ फाल्गुन ६ बुधबार

विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ । बिहीबार जारी विज्ञप्तिमा मन्त्रालयले शिक्षक समुदायसँग छलफल गर्न सरकार सधैँ तयार रहेको जनाएको छ ।

विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरूले काठमाडौंमा प्रदर्शन जारी राखेका छन्। माग सम्बोधन नभएको भन्दै उनीहरू सडक आन्दोलनमा उत्रिएका हुन् । आन्दोलन शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको भए पनि ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।

शिक्षकहरूले ऐन जारी गर्न माग गरे पनि संसदको हिउँदे अधिवेशन अन्त्य भइसकेकोले तत्काल सम्भव छैन । उनीहरूले अध्यादेशमार्फत ऐन जारी गर्नुपर्ने बताएका छन्, तर संसदीय समितिले असहमति जनाएको छ ।

जनचेतना मुलक सन्देश
गढीमाई नगरपालिकाको जनचेतना मुलक सन्देश ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।