२०८२ माघ ६ सोमबार

एकीकृत समाजवादी पार्टीको जिल्ला अध्यक्षमा कमल यादव निर्विरोध चयन ।

तराई दैनिक । नेकपा एकीकृत समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल राय यादव चयन भएका छन् । विहिबार र शुक्रबार सम्पन्न एकीकृत समाजवादी रौतहटको ९ औँ जिल्ल अधिवेशनले यादवको अध्यक्षतामा ७४ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको हो ।

अधिवेशनबाट एकीकृत समाजवादी जिल्ला कमिटीको उपाध्यक्षमा मदन प्रसाद सापकोटा, सचिव बालकृष्ण श्रेष्ठ तथा उपसचिवमा रामबलि कुमार यादव , प्रविन्द्र प्रसाद पटेल , ब्रजेश सिंह चयन भएका छन् ।

तीन वर्ष कार्यकाल विताएका कमल यादव पुनः ९ औं अधिवेशनबाट चयन भएका हुन् । उक्त अधिवेशनको खुल्ला शत्र गरुडा चिनीमलस प्राङ्गनमा भएको थियो भने बन्द शत्र गोल्डेन ब्यांक्वेटको सभाहलमा सभ्य र भब्यका साथ सम्पन भएको हो । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अधिवेशनको उद्घाटन गरेका थिए ।

जनचेतना मुलक सन्देश
गढीमाई नगरपालिकाको जनचेतना मुलक सन्देश ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।