समनपुरमा विश्व ध्यान दिवस, जनसहभागिता उल्लेखनीय
राजकुमार यादव विश्व शान्ति र सद्भावको सन्देश फैलाउने उद्देश्यले आइतबार रौतहटको समनपुरमा विश्व ध्यान दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ। गढीमाई नगरपालिका कार्यालयको आयोजनामा समनपुरस्थित ग्यालेक्सी पब्लिक स्कुलको प्रांगणमा



























